६ श्रावण २०८३, बुधबार

रोल्पा दुर्घटना : मृतकको संख्या २० पुग्यो (अपडेट)

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ।

रुकुम पूर्वबाट जलजलातर्फ मेला भर्न जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जिप थवाङ गाउँपालिका-१, जलजलामा भीरबाट खसेको थियो । दुर्घटनामा १७ जनाको घटनास्थलमै मृत्यु थियो भने पछि थप तीनजनाको मृत्यु भएको हो ।

जिप सडकबाट करिब आठ सय मिटर तल खसेको छ ।