काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहको बैठक बसिरहेको छ ।
पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले धुम्बाराहीको स्मार्ट होटलमा बैठक बोलाएका हुन् । बैठकमा पूर्वमहामन्त्री डा. शशांक कोइराला र सुजाता कोइराला पनि सहभागी छन् ।
यस्तै पूर्वउपसभापतिहरू विजयकुमार गच्छदार र विमलेन्द्र निधि, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वसहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना), उमाकान्त चौधरीसहितका नेताहरू बैठकमा सहभागी छन् ।








प्रतिक्रिया