११ श्रावण २०८३, सोमबार

भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने काँग्रेसको निर्णय

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने भएको छ ।

आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले आङ्देम्बेलाई दलको नेता चयनका लागि सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो ।

आजै बस्ने संसदीय दलको बैठकले आङ्देम्बेलाई दलको नेता चयन गर्ने बताइएको छ ।

सहमतिमा दलको नेता चयन गर्न उपसभापति विश्वप्रकाश शर्मा संयोजकत्वको समिति गठन गरिएको थियो ।