काठमाडौं । अर्थ समितिको बैठक आज बस्दैछ । बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा ११ः३० बजे बस्ने भएको हो । बैठकमा समितिको कार्यक्षेत्रका बारेमा छलफल हुनेछ । यस्तै, समितिको आगामी काम कारबाहीसम्बन्धी छलफल हुने बताइएको छ ।

प्रतिक्रिया