२५ असार २०८३, बिहिबार

एमालेको प्रमुख सचेतकमा ऐन महर नियुक्त

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) को प्रमुख सचेतकमा ऐन महर नियुक्त भएका छन् ।

संसदीय दलका नेता रामबहादुर थापा बादलले महरलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् ।

महर बझाङ १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन् ।