१ श्रावण २०८३, शुक्रबार

कांग्रेस संसदीय दल नेताको निर्वाचन स्थगित

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेताको लागि आज हुने भनिएको निर्वाचन स्थगित भएको छ।

एक्कासी निर्वाचन स्थगित गरिएको हो । अर्को निर्वाचनको मिति तोकिएको छैन ।

दलको नेता सहमतिमा चयन गर्नका लागि उपसभापति विश्व प्रकाश शर्माको नेतृत्वमा सात सदस्य समिति बनाइएको छ।