२१ असार २०८३, आइतबार

सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष किन पक्राउ परे ?

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सुकुमबासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परियार (परिश्रमी) लाई आज प्रहरीले पक्राउ गरेको छ ।

सरकारले भोलि सुकुम्बासी बस्तीमा डोजर चलाउने तयारी गरिहेका बेला उनी पक्राउ पर्दा सम्भावित प्रदर्शनका कारण उनलाई पक्राउ गरिएको अनुमान गरिएको थियो ।

तर उनलाई बैंकिङ कसुरमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

परिश्रमीको पक्राउ सकुम्बासी समस्यासँग सम्बन्धित नरहेको र बैंकिङ कसुरमा पक्राउ गरेको स्पष्ट पारेको हो ।