४ श्रावण २०८३, सोमबार

रास्वपा कार्यालय घेराउ गर्न पुगे सुकुम्बासी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले सुकम्बासीलाई हटाउने तयारी गरिरहँदा सुकुम्बारी आन्दोलित भएका छन् ।

बिहानैदेखि आन्दोलित बनेका सुकुम्बासी राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय घेर्न बनस्थली पुगेका छन् । सरकारले शनिबारदेखि काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्न लागेको छ ।

त्यसका लागि बिहीबार राति नै काठमाडौं महानगरले बस्तीमा माइकिङ गरेको थियो ।