पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा आइपुगेका छन्।
उनी पारिवारिक र धार्मिक यात्राका लागि पोखरा पुगेका हुन् । शाहलाई समर्थकहरुले विमानस्थलमा स्वागत गरेका थिए ।
उनी करिव १ महिना पोखरा बस्ने बताइएको छ। पोखरामा रहँदा उनले शुभेच्छुकहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको पनि रहेको छ ।









प्रतिक्रिया