काठमाडौं । संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ परेका छन् ।
प्रहरीले शुक्रबार बिहान उनलाई पक्राउ गरेको हो ।
सरकारले सुकुम्बासी वस्ती खाली गर्ने तयारी गरिरहँदा सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै परिश्रमीलाई पक्राउ गरिएको जानकारी दिइएको छ ।








प्रतिक्रिया