२५ असार २०८३, बिहिबार

सरकारविरूद्व थापाथलीमा सुकुम्वासी र ‘जेनजी’को प्रदर्शन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारविरूद्व काठमाडौंको थापाथलीस्थित सुकुम्बासी वस्तीमा प्रदर्शन भइरहेको छ ।

सुकुम्वासी बस्ती हटाउने सरकारको निर्णयविरूद्व स्थानीय सुकुम्बासी र ‘जेनजी’ अभियन्ताले प्रदर्शन गरेका हुन् । सरकारले विकल्प नदिई हतारमा बस्ती खाली गराउन लागेको भन्दै उनीहरूले नाराबाजी गरेका छन् ।

उनीहरूले रास्वपाका सभापति रवि लामिछानेलक्षित ‘छाती थाप्न आऊ’ भन्दै पनि नाराबाजी गरेका छन् ।