२३ असार २०८३, मंगलबार

सरकारको निर्णय काठमाडौं महानगरले पनि नमान्ने, वैशाख १५ बाटै पठनपाठन

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महागरपालिकाले पनि संघीय सरकारको निर्णय नमान्ने भएको छ ।

महानगरपालिकाले नयाँ शैक्षिक सत्रसँगै विद्यालयहरुमा बैशाख १५ गतेबाटै पठनपाठन सुरु गर्ने निर्णय गरेको हो । संघीय सरकारले वैशाख २१ गतेबाट मात्र पठनपाठन गराउने निर्णय गरेको थियो ।

यसैअनुसार स्थानीय तहहरुलाई पत्राचार गरिएको थियो ।