२४ असार २०८३, बुधबार

भोलि बेलुकासम्म वस्ती खाली गर्न सुकुम्वासी बस्तीमा प्रहरीको माइकिङ

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रहरीले भोलि बेलुकासम्म वस्ती खाली गर्न सुकुम्बासी बस्तीमा माइकिङ गर्न थालेको छ ।

थापाथलीस्थित सुकुम्वासी बस्तीमा पुगेर प्रहरीले माइकिङ गरेको हो । प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै शनिबार र आइतबारभित्र सुकुम्वासी बस्ती खाली गराउन निर्देशन दिएका थिए ।

प्रधानमन्त्री बालेनले सुकुम्बासीलाई लजमा राखेर लगत संकलनको योजना बनाएको बुझिएको छ ।