२ श्रावण २०८३, शनिबार

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको बैठक जारी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दोस्रो बैठक बसिरहेको हो ।

कार्यदलको संयोजक प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाह छन् । बैठकमा रास्वपाका मोहन आचार्य, एमालेबाट संविधान सभा सदस्य डा. भीष्मनाथ अधिकारी, नेपाल कम्युनिस्ट पार्टीबाटका संविधान सभाका सदस्य एवम् पूर्वकानूनमन्त्री देवप्रसाद गुरुङ, श्रम संस्कृति पार्टीका महासचिव आरेन राईलगायत सहभागी छन्।

संविधान संशोधन गर्नको लागि दलहरूले अहिले सुझाव राखिरहेका छन् ।