काठमाडौं । सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले सुकुम्वासी बस्ती हटाउनेबारे सरकारले कुनै निर्णय नगरेको बताएका छन् ।
मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रवक्ता पोखरेलले यसबारेमा मन्त्रिपरिषद्मा कुनै निर्णय नभएको बताएका हुन् ।
उनले भने, ‘त्यसबारे अहिलेसम्म मन्त्रिपरिषद्बाट त्यस्तो केही पनि निर्णय भएको छैन।’








प्रतिक्रिया