२ कार्तिक २०८३, सोमबार

शेखर गोल्छा पक्राउ परेका हुन् ?

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उद्योगपति शेखर गोल्छा पक्राउ परेको हल्ला अहिले चलिरहेको छ ।

उनी भैरहवाबाट पक्राउ परेका भन्दै समाचार सार्वजनिक भएका हुन् । तर गोल्छाले भने आफू पक्राउ नपरेको बताएका छन् ।

उनले पक्राउको हल्ला निराधार रहेको र आफू कार्यालयमै रहेको स्पष्ट पारेका हुन् ।

गोल्छाले भने, ‘म पक्राउ परेको छैन, आफ्नै कार्यालयमै छु । पक्राउ परेको हल्ला निराधार हो ।’