२७ असार २०८३, शनिबार

महान्यायाधिवक्ताको नियुक्तिविरुद्ध सर्वोच्चमा तीन रिट दर्ता

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । महान्यायाधिवक्ता डा। नारायणदत्त कँडेलको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा तीन वटा रिट दर्ता भएका छन् ।

नवनियुक्त महान्यायाधिवक्ताको योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ता माधव बस्नेत, दिपकराज जोशीलगायतले रिट दायर गरेका हुन्। तीन वटै रिटमा बिहीबारका लागि पेसी तोकिएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले गत चैत २२ गते डा। कँडेललाई महान्यायाधिवक्ता नियुक्त गरेका थिए।