१० असार २०८३, बुधबार

गृहमन्त्रीले राजीनामा दिएलगत्तै प्रधानमन्त्रीले सुरक्षा प्रमुखहरूलाई डाके

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले सुरक्षा प्रमुखहरूलाई डाकेका छन् ।

गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएलगत्तै प्रधानमन्त्री बालेन्द्रले प्रमुखहरूलाई सिंहदबार बोलाएका हुन् ।

प्रधानमन्त्रीको निर्देशनपछि नेपाल प्रहरी सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू प्रधानमन्त्री कार्यालय सिंहदबार पुगेका छन् ।