१६ असार २०८३, मंगलबार

आईसीसी लिग– २ का लागि टोली घोषणा

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ को खेलका लागि टोली घोषणा गरेको छ । क्यानले रोहितकुमार पौडेलको नेतृत्वमा आज टोलीको घोषणा गरेको हो ।

टोलीमा दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आशिफ शेख, भीम सार्की आरिफ शेख, बसिर अहमद, गुल्सन झा, सोपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी समेटिएका छन् ।