९ असार २०८३, मंगलबार

हर्क साम्पाङको फेसबुक गायब !

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङको फेसबुक आइडी गायब भएको छ ।

उनको फेसबुक आइडी हर्क साम्पाङ अ रिभोलुसन नामक फेसबुक आइडी गायब भएको हो । उनको आइडी ससपेन्डेड भएको बुझिएको छ ।

श्रम संस्कृतिका उपमहासचीव समीर तामाङले धेरै रिपोर्ट भएर फेसबुक ससपेन्डेड भएको बताए । उनले भने, ‘रिपोर्ट भएर ससपेन्डेड भएको रहेछ । आइडीलाई फिर्ता ल्याउने कोसिस गरिरहेका छौं।’