१५ असार २०८३, सोमबार

टोखाको बिस्का जात्रा (तस्विरहरू)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बिहीबार काठमाडौंको टोखामा बिस्कास् जात्रा मनाइएको छ । यसलाई टोखाको विशेष पर्वका रुपमा लिइन्छ । मौलिक बाजागाजाको मौलिक धुनमा भ्रातृत्व, सद्भाव र उल्लासका साथ संगीतमय वातावरणमा यो पर्व मनाइन्छ । टोखावासीको एकताको प्रतीकको रूपमा समेत यस जात्रालाई लिने गरिन्छ ।