५ श्रावण २०८३, मंगलबार

लेखा समितिको सभापतिमा कांग्रेस सांसद खड्काद्वारा मनोनयन दर्ता

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापति पदमा मनोनयन दर्ता गरेका छन् ।

पार्टीको निर्णयअनुसार उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

आज प्रतिनिधिसभाका संसदीय समितिमा मनोनयनको कार्य तालिका छ ।