२३ असार २०८३, मंगलबार

रास्वपा संसदीय दलको बैठक जारी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक जारी छ ।

बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको हो । बैठकले संसदीय समितिका सभापतिहरूको उमेदवार तय गर्ने बताइएको छ ।