काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा प्रतिपक्षी दल नेपाली काँग्रेसले उम्मेदवारी दिने भएको छ। उम्मेदवार भने टुंगो लागेको छैन ।
आज संसदीय समितिको सभापतिका लागि उम्मेदवारी दर्ता हुँदैछ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया