काठमाडौं । सरकारले इजरायलसहित चार देशका लागि पुनः श्रम स्वीकृति खुला गरेको छ ।
चैत ३० गतेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार इजरायल, लेवलान, कुवेत र बहराइको लागि पुनस् श्रम स्वीकृति खुला गरेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्रिस्तरको गत फागुन १७ को निर्णय बमोजिम यी देशको स्वीकृति स्थगित गरेको थियो।








प्रतिक्रिया