२८ असार २०८३, आइतबार

मन्त्रिपरिषद् सदस्यको सम्पत्ति श्रोत छानबिनको माग गर्दै अखिल (क्रान्तिकारी) को प्रदर्शन (तस्विरहरू)

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अखिल (क्रान्तिकारी) ले मन्त्रिपरिषद्का सदस्यहरूको सार्वजनिक भएको सम्पत्तिको श्रोत खुलाउन तथा सम्पत्ति छानबिन गर्न सरकारमाथि दबाब सिर्जना गर्ने उद्देश्यले विरोध प्रदर्शन गरेको छ । उक्त संगठनले आज माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।