२ श्रावण २०८३, शनिबार

ओलीको पत्थरीसम्बन्धी शल्यक्रिया सफल

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पत्थरीसम्बन्धी शल्यक्रिया सफल भएको छ ।

त्रिवि शिक्षण अस्पतालमा ओलीको शल्यक्रिया सफल भएको सचिवालयले जानकारी दिएको छ ।