१७ असार २०८३, बुधबार

हेरिटेज गार्डेनमा १३ औँ संस्करणको नेपाल ट्याटु कन्भेन्सनु (तस्विरहरू)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा १३ औँ संस्करणको नेपाल ट्याटु कन्भेन्सनुचलिरहेको छ। शुक्रबारदेखि सुरु भएको नेपाल ट्याटु कन्भेन्सनु आज समापन हुँदैछ । यस कन्भेन्सनमा ट्याटु प्रेमी र कलाकारहरूको उत्साहजनक उपस्थिति देखिएको छ।