३१ जेष्ठ २०८३, आइतबार

सरकारले विदा दिएपछिको पहिलो आइतबार (तस्बिरहरु)

4.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले विदा घोषणा गरेपछि परेको पहिलो आइतबार काठमाडौं उपत्यका आज असामान्य रूपमा सुनसान देखिएको छ। सामान्यतया आइतबारका दिन भिडभाड हुने सडकहरू आज भने शान्त देखिएका छन् भने सवारीसाधनको चाप पनि उल्लेखनीय रूपमा कम भएको छ।