२७ असार २०८३, शनिबार

राष्ट्रियसभा अध्यक्ष दाहालले राष्ट्रपतिलाई गराए टर्की जान लागेको जानकारी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल टर्की जाने भएका छन् ।

दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी अन्तर व्यवस्थापिका संघको सम्मेलनमा भाग लिन जान लागेको जानकारी गराएका छन् ।

टर्कीमा हुन लागेको सम्मेलनमा आफू जाँदै गरेको जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।