२ श्रावण २०८३, शनिबार

उपसभामुख निर्वाचन : एमालेको ‘नो भोट’

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रतिनिधिसभाको उपसभामुख पदका लागि हुने निर्वाचनमा भाग नलिने निर्णय गरेको छ ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेसँगै एमालेले नोट भोटको निर्णय गरेको हो ।