३ कार्तिक २०८३, मंगलबार

उपसभामुखमा ठाकुरलाई मत दिने रास्वपाको निर्णय

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखमा रूबीकुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ ।

आज बसेको संसदीय दलको बैठकले श्रम संस्कृति पार्टीकी ठाकुरलाई मत दिने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।

बैठकपछि प्रवक्ता झाले भने, ‘प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनमा श्रम संस्कृति पार्टीको तर्फबाट प्रस्तावित उम्मेदवार माननीय रूबी कुमारी ठाकुर (धनुषा) लाई मतदान गर्न संसदीय दलको बैठकले पारित गरेको छ।’