काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखका लागि श्रम संस्कृति पार्टीबाट रूबी कुमारी ठाकुरले उम्मेदवारी दर्ता गराएकी छिन् ।
२५ वर्षकी ठाकुर समानुपातिक प्रणालीबाट सांसद बनेकी हुन् ।
यस्तै, राप्रपाकी सरस्वती लामाले पनि उम्मेदवारी दर्ता गरेकी छन् । ठाकुरलाई काँग्रेस, एमाले र नेकपाको समर्थन छ भने राप्रपाकी लामालाई सत्तारूढ दलले समर्थन गर्ने बताएको छ ।








प्रतिक्रिया