८ श्रावण २०८३, शुक्रबार

उपसभामुखमा सत्तारूढ रास्वपाले राप्रपालाई समर्थन गर्ने

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समर्थन गर्ने भएको छ ।

रास्वपा सभापति रवि लामिछानेले र राप्रपा संसदीय दल नेता ज्ञानेन्द्र शाहीबीच भएको टेलिफोन वार्तामा लामिछानेले राप्रपालाई समर्थन गर्ने बताएका हुन् ।

आज उपसभामुख पदका लागि मनोनयन दर्ता हुँदैछ। राप्रपाले सरस्वती लामालाई उपसभामुख उम्मेदवार बनाउने तयारी गरेको छ।

Skip This