काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीका उम्मेदवारलाई नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीले समर्थन गर्ने भएका छन् ।
तीन दलले श्रम संस्कृति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेका हुन् । अहिले उपसभामुखको उम्मेदवारी दर्ता हुँदै छ।
श्रम संस्कृति पार्टीले उम्मेदवारको फारम लिइसकेको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपभामुखमा आफ्नो दलले महिला उम्मेदवार उठाउने घोषणा यसअघि नै गरेका थिए ।








प्रतिक्रिया