९ श्रावण २०८३, शनिबार

‘बले’ विरूद्व अमेरिकामा जाहेरी दर्ता

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कलाकार सागर लम्साल ‘बले’विरूद्व अमेरिकामा जोहरी दर्ता भएको छ ।

पीडित युवतीले न्यूयोर्क प्रहरीमा जोहरी दर्ता गरेकी हुन् । जाहेरी दर्तासँगै न्यूयोर्क प्रहरीले अनुसन्धान सुरु गरिसकेको जनाइएको छ ।

अब नेपाल प्रहरीसँगको सहकार्यमा सागरमाथि अमेरिकी प्रहरीले पनि थप अनुसन्धान गर्नेछ ।

अमेरिकामा रहेकी युवतीले सामाजिक सञ्जालमार्फत बलेमाथि बलात्कार आरोप लगाएपछि उनी पक्राउ परिसकेका छन् । तर नेपालमा भने उनीविरूद्व कुनै जाहेरी नपरेपछि प्रहरीले हिरासतमा राखेर अभद्र व्यवहारमा अनुसन्धान गरिरहेको छ ।

Skip This