६ श्रावण २०८३, बुधबार

राष्ट्रपतिले चैत २७ गते सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले चैत २७ गते दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्ने तय भएको जानकारी दिएका हुन्।

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सरकारको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका हुन् ।