काठमाडौं । जगदम्बा होल्डिङस्का अध्यक्ष सुलभ अग्रवाललाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
सम्पत्ति शुद्वीकरणको मुद्दामा पक्राउ परेका अग्रवाललाई काठमाडौं जिल्ला अदालतले पाँच दिन थुनामा राख्न अनुमति दिएको हो ।
उनका बुबा शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल भने आज रिहा भएका छन् । उनको बयान सकेर रिहा गरिएको हो ।








प्रतिक्रिया