३ कार्तिक २०८३, मंगलबार

आगामी शैक्षिकसत्र वैशाख १५ बाट सुरु हुने, कार्यालय समय ९ देखि ५ बजेसम्म

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले आगामी शैक्षिकसत्र वैशाख १५ बाट सुरु गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले आगामी शैक्षिक सत्र वैशाख १५ गतेबाट लागू हुने निर्णय गरेको शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

यस्तै सरकारले कार्यालय समय ९ देखि ५ बजे कायम गर्ने निर्णय पनि भएको छ ।