२५ असार २०८३, बिहिबार

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

6.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको आपूर्तिबाट समस्या हुन नदिन सरकारी कार्यालय दुई दिन बिदा दिने निर्णय गरेको छ ।

आइतबार  बसेको मन्त्रिपरिषदको बैठकबाट शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।