५ असार २०८३, शुक्रबार

लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लमजुङको मस्र्याङ्दी गाउँपालिका–७ ङाबी भन्ने ठाउँमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य १२ जना घाइते भएका छन् ।