१ श्रावण २०८३, शुक्रबार

पोखरामा बालेनको डोजर चल्यो

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चर्चित पर्यटन व्यवसायी कर्ण शाक्यको वाटर फ्रन्ट रिसोर्टमा पनि डोजर चलाइएको छ ।

पोखराको फेवाताल किनारमा रहेको वाटर फ्रन्टको स्विमिङ पुल, गेट लगायत संरचनामा शनिबार बिहानै प्रहरीले डोजर चलाएको हो । रिसोर्टले तालको किनारा क्षेत्र मिचेर संरचना बनाएको भन्दै लामो समयदेखि विवाद थियो ।

केही दिन पहिले प्रधानमन्त्री बालेन्द्र साह र पोखराका मेयर धनराज आचार्यबीच फेवालातको विषयमा टेलिफोनमा कुरा भएको थियो ।