काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बसेको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा बैठक बसेको हो ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, सरकारका क्रियाकलाप साथै सम्पन्न प्रतिनिधिसभा निर्वाचनका सम्बन्धमा छलफल भएको जानकारी दिइएको छ ।
निम्नानुसारका विषयमा भयो छलफल–










प्रतिक्रिया