१६ असार २०८३, मंगलबार

रास्वपाका सहमहामन्त्रीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

24.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी कर्णालीका सहमहामन्त्री हरिप्रसाद अधिकारीसहित ५ जना विरूद्व भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

सुर्खेतस्थित सामुदायिक वनको रकम दुरुपयोग गरेको आरोपमा उनीहरूविरूद्व अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

उनीहरूले बिना निर्णय रकम खर्च गर्ने, नक्कली कागजात बनाएर भुक्तानी लिने, काठ बिक्रीबाट आएको १२ लाख भन्दा बढी रकम अपचलन गरेको पाइएको छ ।