काठमाडौं । नेकपा (एमाले) ले सभामुखमा उम्मेदवारी दिने भएको छ ।
एमालेले गुरू बराललाई सभामुखको उम्मेदवार बनाउने तयारी गरेको हो।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालले उम्मेदवारी दर्ता गराइसकेका छन् । कांग्रेसले भने उम्मेदवारी नदिने भएको छ ।








प्रतिक्रिया