६ श्रावण २०८३, बुधबार

पारस शाहको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्व युवराज पारस शाहको मुटुमा राखिएको इन्प्लान्टेबल कार्डियोभर्टर डिफिब्रिलेटर (आईसीडी) को ब्याट्री फेरिएको छ ।

उनको नर्भिक अस्पतालमा व्याट्री फेरिएको हो । उनी नियमित चेकजाँचका लागि अस्पताल पुगेका थिए ।

उनी अब केही दिन अस्पतालमै उपचाररत रहनेछन् ।