९ असार २०८३, मंगलबार

यातायात कार्यालय एकान्तकुनाबाट १५ जना बिचौलिया पक्राउ

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । यातायात कार्यालय एकान्तकुनाबाट १५ जना बिचौलिया पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोको टोलीले उनीहरूलाई आज एकसाथ पक्राउ गरेको हो ।

छिटो छरितो काम गरिदिने भन्दै उनीहरूले सेवाग्राहीबाट रकम असुल्ने साथै दुःख दिने गरेका थिजए ।