२४ असार २०८३, बुधबार

रमेश लेखक पक्राउमा सर्वोच्चको कारण देखाऊ आदेश जारी

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

सोमबार सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरे पनि रिहा गर्न अस्वीकार गरेको हो ।

जेन–जी जाँचबुझ आयोगको प्रतिवेदनले फौजदारी अभियोगमा मुद्दा चलाउन सिफारिस गरेपछि लेखक गत शनिबार पक्राउ परेका थिए ।