२९ असार २०८३, सोमबार

रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथिको सुनुवाई सकियो

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हिरासतमा रहेका पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाई सकिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाई भएको हो ।

लेखकलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै लेखकलाई तत्काल रिहाइ गर्न माग गर्दै आइतबार बन्दी प्रत्यक्षीकरण रिट दायर भएको थियो।