१३ असार २०८३, शनिबार

गौरी आयोगको प्रतिवेदन कार्यान्वयनका लागि प्रहरी परिसरमा पठाइयो

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।

गृहमन्त्रालयले प्रतिवेदन कार्यान्वयनका लागि परिसरमा पठाएको हो ।

प्रतिवेदनका आधारमा अब प्रहरीलाई कारबाही गर्ने बाटो खुलेको छ । पक्राउ गरिनुपर्ने थप मानिसको पहिचान र पक्राउको प्रक्रिया पनि शुरू हुनेछ ।